फुटबल Archives | Page 255 of 350 | Khabarhub Khabarhub

नेयरमारको गोलमा कोपा डी फ्रान्सको उपाधि पीएसजीलाई

काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कोपा डि फ्रान्सको उपाधि जीतेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको उपाधि जीतेको हो । पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका…