Live on
Your Voice, Your Power
काठमाडौं– ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल आज हुँदैछ । पाँचथरको फिदिम माविको खेल मैदानमा दिउँसो साढे १ बजे चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच उपाधि भिडन्त सुरु हुनेछ । सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लबलाई र मच्छिन्द्रले एनआरटीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । यही पुस ६ गते सुरु…