Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको पुरुष फुटबल टोलीले आज (सोमबार) दशरथ रंगशलामा अभ्यास गर्दैछ । झण्डै ५ बर्षभन्दा लामो समय नेपाली फुटबलको मन्दिरका रुपमा रहेको दशरथ रंगशालाबाट टाढिएको फुटबल सोमबार रंगशाला फर्किँदैछ । सागको अभ्यासमा रहेको नेपाली यु–२३ टोलीले आज रंगशालामा अभ्यास गर्न लागेपछि रंगशालामा पुन: फुटबल फर्किन लागेको हो…