Live on
Your Voice, Your Power
काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोलीले म्यानमारको उमेरसमूहको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली युवा टोलीले म्यानरसँग कतारमा मैत्रिपूर्ण खेल खेल्ने जानकारी गराएको हो । मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने सागको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले…