फुटबल Archives | Page 313 of 345 | Khabarhub Khabarhub

नेयमारविरुद्ध किन खनिए प्रशंसक

काठमाडौं – फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्सलाई पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ । आइताबर राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले पराजित गर्दै यो सिजनको शुरुवात गरेको हो । स्टार खेलाडी नेयमारविनै मैदान उत्रिएको पीएसजीका लागि युवा स्टार किलियन एमबाप्पे, इडिन्सन काभानी र डि मारियाले…