Live on
Your Voice, Your Power
एजेन्सी – नयाँ सिजनको शुरु मै चोट लागेपछि आराम गरिरहेका बार्सिलोनाका स्टार खेलाडी लुईस स्वारेज अभ्यासमा फर्किएका छन् । आराममा रहेका उनी बिहीबारदेखि क्लबको अभ्यासमा सहभागी भएका हुन् । चोट निको भएपछि स्वारेज अभ्यासमा फर्किइ सकेका छन् भने कप्तान लियोनल मेस्सी अझै आराममै रहेका छन् । स्वारेजले बार्सिलोनाका पछिल्ला २ खेल गुमाए छन् । उनले…