फुटबल Archives | Page 324 of 348 | Khabarhub Khabarhub

उप–मेयर कपको उपाधि विराटनगरले जित्यो

काठमाडौं – उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । शसस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको फाइनलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विराटनगरले उपाधि हात पारेको हो । खेलको निर्धारीत समयसम्म १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले…