फुटबल Archives | Page 35 of 339 | Khabarhub Khabarhub

युरोकप २०२४ : स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा स्वीट्जरल्याण्डसँग इटाली स्तब्ध बनेको छ । गएराति भएको अन्तिम १६ को खेलमा साविक विजेता इटालीलाई २–० गोलले स्तब्ध पार्दै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डका रेमो फ्रिउलार र रुबेन भार्गासले एक–एक गोल गरेका थिए । खेलको ३७औँ मिनेटमा स्वीट्जरल्याण्डका फ्रिउलारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै,…