Live on
Your Voice, Your Power
काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा जमैकालाई १–० गोलले हराउँदै मेक्सिको विजयी भएको हो । मेक्सिकोका ग्रेरार्डो आर्टेगाले एक गोल गरेका थिए । उनले खेलको ६९औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि निर्णायक बनेको थियो । खेलको ५०औँ मिनेटमा माइकल एन्टोनियोले गोल…