Live on
Your Voice, Your Power
स्वर्गको एक भव्य रेष्टुराँमा एकदिन विचित्रको घट्ना घट्यो। त्यसदिन रेष्टुराँको दायाँ दिशातिर एउटा कुनामा यस जगतका तीन महापुरुष सिद्धार्थ गौतम, कन्फूसियस र लाओत्से एउटा टेबल घेरेर बसेका थिए। यी तीन महामानव स्वर्गको सर्वोत्तम कफीको चुस्की लिँदै विविध धार्मिक विषयमा वार्तालाप गरिरहेका थिए। यसैबेला बायाँ काखमा सानो माटोको घडा च्यापेकी एक रुपसी सुन्दरी त्यस ठाउँमा प्रवेश…