Live on
Your Voice, Your Power
संसार भरका मानव अधिकार पक्षधर सत्ता र मानव अधिकार विरोधी सत्ताको ध्रुवीकरण जारी छ। यसै ध्रुवीकरणको बीच चीनले पनि रुसलाई सहयोग गर्ने जनाएको छ। हात हतियारमा चीन संसारको चौंथो ठूलो देश मानिन्छ। त्यसै चीन पछिल्लो समय आफ्नै देशका नागरिकलाई न्याय दिन नसक्ने भएको छ। त्यसका थुप्रै उदाहरण छन्। सोही चिनियाँ सत्ता अहिले युक्रेनमाथिको ज्यादतीलाई बढवा…