Live on
Your Voice, Your Power
गुजरातको पुल दुर्घटनासँग सम्बन्धित साँच्चै हृदय विदारक कहानी छन्। यो साता संसार नै दुई गम्भीर दुर्घटनाको सेरोफेरोमा घुमेको थियो। कोरियाको हलोवीन दुर्घटना र गुजरातको पुल दुर्घटना उत्तिकै दुखद र कहाली लाग्दा घटना थिए। गुजरातको पुल भत्किँदा त्यहाँ रहेका पैदल यात्रु एकै पटक खोलामा खसेका थिए। त्यहाँ मृत्यु भएका १ सय ३५ जना मध्य धेरै जसो…