Live on
Your Voice, Your Power
काठमाडौं - आरती साहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका पीडितका आफन्त र अभियन्तालाई सोमबार प्रहरीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिबाट पक्राउ गरेको छ । आयोगको विज्ञप्ति जलाउने र सडकमा सुतेर प्रदर्शन गर्ने क्रममा आरती साहका भाइ प्रेम साह र सामाजिक अभियन्ता रविना श्रेष्ठ तथा जस्मिन ओझालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । …