Live on
Your Voice, Your Power
सामाजिक सञ्जालमा केही पात्र यसरी जबर्जस्त उदाएका छन कि तिनीहरुको गाँठी के हो पटक्कै खुल्दैन । द्विअर्थी शब्द, भद्दा मजाक, अराजक चरित्र प्रकट हुने अभिव्यक्तिले वाहवाही पाएको हो कि भन्ने भान भ्यूजरको उल्लेख्य उपस्थितिले जनाउँछ । उनीहरु कहिले रुन्छन, कहिले कराउँछन, अरुको इज्जत लिलाममा न्यायाधीश, पुलिस बन्छन । तर यो अराजक प्रवृत्तिको औषधी खोज्ने तर्फ…