स्टोरी « Khabarhub

इजरायलमा नेतान्याहुको पुनरागमन

१२ वर्ष सत्तामा बिताइसकेका बेन्जामिन नेतान्याहु सन् २०२१ को जुनमा सत्ताबाट हटेका थिए। उनी फेरी सत्तामा फर्कने सम्भावना विश्लेषकले कमै देखेका थिए। उनीहरूले यसलाई एउटा युगको अन्त्यको रूपमा व्याख्या गरेका थिए। नेतान्याहु आफै भने कम ब्याक गर्न कुरामा आशावादी थिए। धेरैलाई यो कुरा पत्यार लागेको थिएन। एक वर्षपछि तीनै नेतान्याहु निर्वाचनमा सानदार जितसहित सत्तामा फर्किएका…