स्टोरी Archives | Page 140 of 150 | Khabarhub Khabarhub

भ्याक्सिन अफवाहको मारमा हङकङ

कारिटास मेडिकल सेन्टरमा गत साता देखिएको दृश्य उराठ लाग्दो थियो। पाल लगाएर बनाएर शैय्याहरू थपिएका छन्। पहिलेदेखि भएका अस्पतालका कुनै शैय्या खाली छैनन्। बिरामीको विलापले वातावरण टिठ लाग्दो छ। सबै बिरामी कोभिड १९ का लक्षण देखिएका छन्। यसरी अत्तालिएर बिलौना गर्नेमा धेरै प्रौढ छन्। कतै बच्चा रोइ रहेको पनि सुनिन्छ। ‘मलाई युद्ध समयको शरणार्थी शिविरमा…