स्टोरी « Khabarhub

‘बीआरआईले नेपाललाई श्रीलंकाको बाटोमा लैजान्छ’

काठमाडौँ- कुनै पनि देश कस्तो हुन्छ भन्ने त्यसको नेतृत्व तहले प्रभाव पार्छ । देश कतातर्फ जाँदैछ भन्ने उक्त देशमा हुने आयात र निर्यातको अनुपातले पनि फरक पार्छ । नेपालमा निर्यातभन्दा बढी आयात भइरहेको छ । जसले गर्दा हामीले कमाइको करिब ९३ प्रतिशत खर्च गरिरहेका छौँ । यसले गर्दा हाम्रो बचत छैन । बचत नै नभएपछि…