Live on
Your Voice, Your Power
आन्द्रेइ प्रोटसेन्कोले आफूले जे गर्न सक्थे, त्यो गरे। युक्रेनको एउटा गाउँमा बसोबास गर्ने उनी युद्धको समाप्तिसँगै दिनहरू सामान्य बन्ने समयको प्रतीक्षा गरेर बसेका थिए। सुरुवातमा उनको एउटा मात्र ध्यान भनेको अभिभावकलाई कतै सुरक्षित स्थानमा राख्नु थियो। यस कुरामा सफलता पाए पछि उनी आफूलाई विश्व च्याम्पियनसिपका लागि कसरी तयार गर्ने भन्ने कुरामा केन्द्रित गरे। यो मार्च…