स्टोरी « Khabarhub

जलवायु परिवर्तनको असर, प्रतिकूल मौसमको भुमरीमा मलेसिया

काठमाडौँ– जलवायु परिवर्तनले पृथ्वीमा कुनै न कुनै समस्या निम्त्याइरहेको छ । केही वर्षयता विश्वमा जलवायु परिवर्तनका असरहरू देखिन थालेका छन् । यसै हप्ता फिलिपिन्समा आएको भयानक तुफानले ठूलो धनजनको क्षति गर्‍यो भने लाखौँ मानिस प्रभावित बने । सुनामीपछि भागदौड मच्चिँदा थुप्रै हताहत भए । यसको यकिन विवरण अझै आइसकेको छैन । जलवायु परिवर्तनको प्रभावले मलेसिया…