स्टोरी « Khabarhub

१२ तस्वीरमा हेर्नुहोस् माइतीघरमा आदिवासीको नाचगान

काठमाडौं– आज अन्तर्राष्ट्रिय आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । आदिवासी जनजातिको हक हितका लागि क्रियाशील रहेका भनिएका विभिन्न संघ, संस्थाले अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरे । अघिल्लो वर्षहरुमा एउटै ब्यानरमुनि देखिने आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरुले यस पटक भने छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरे । आदिवासी जनजाति महासंघको…