Live on
Your Voice, Your Power
काठमाडौं- काभ्रेपलाञ्चोक बनेपाका २६ वर्षीय रोशन पराजुली ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । २३ गते जेन–जी आन्दोलनमा सहभागी रोशनको दायाँ खुट्टाको घुँडाभन्दा माथि एक गोली लागेको छ । गोली अगाडिबाट पसेर पछाडिबाट निस्किएको छ । अगाडि एक टाँका लगाइएको छ भने गोली बाहिर निस्किएको ठाउँमा १० टाँका लगाइएको अस्पतालमा उपचार गराइरहँदा पनि उनी समाचार हेर्न छोडिरहेका…