स्टोरी « Khabarhub

कोठामै जलेको अवस्थामा भेटिनुअघि आँचललाई आएको थियो मार्ने धम्की

काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कलाकार आँचल नाथ बिहीबार काठमाडौंस्थित डेरामै जल्दै गरेको अवस्थामा भेटिइन् । चार वर्षअगाडि कञ्चनपुरबाट सुनौलो भविष्यको खोजीमा उनी काठमाडौं आएकी थिइन् । काठमाडौंमा भाइसँगै डेरा बस्न थालिन् । भाइ दीपेन्द्र नाथ दिदीसँगै बसेर जापानिज भाषा पढिरहेका छन् । दिदीभाइ आ–आफ्नो लक्ष्य पूरा गर्न काठमाडौंमा संघर्षरत थिए । भाइ दीपेन्द्र दिदीले…