स्टोरी « Khabarhub

हेपिएको बाली ‘कोदो’ – स्वास्थ्यका लागि राम्रो : माग बढ्दो, उत्पादन घट्दो

काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत हेयका दृष्टिले हेर्ने गरिन्थ्यो । धान खेती नहुने भीर–पाखामा लगाइने कोदो नेपालको परम्परागत बाली हो । छाक टार्नका लागि यसको उत्पादन गरिन्थ्यो । मुलुकका ग्रामीण भेगमा सडक सञ्जाल जोडिएपछि यातायातका साधन चल्न थाले । दुःखको खान्कीका रूपमा परिभाषित कोदो बाली बिस्तारै लोप हुँदै गयो ।…