Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक नेता पुष्पलाल श्रेष्ठको नाम नेपाली राजनीतिमा अभिन्न रूपमा जोडिने गरेको छ । जहाँनियाँ राणा शासनविरुद्धको आन्दोलन क्रममा स्थापना भएका दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपाको स्थापनादेखि नेतृत्वसम्मको भूमिकामा देखिएका बीपी-पुष्पलाल भिन्नाभिन्नै दर्शनबाट प्रेरित थिए । समकालीन राजनीतिमा एकअर्काका आलोचक र…