Live on
Your Voice, Your Power
काठमाडौं- इतिहासका अध्येता, लेखक तथा तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले यो साता धनकुटा जिल्लाका केही गाउँको यात्रा गरे । तमोर गड्तीरको यात्राका क्रममा उनले एकजना स्थानीय लिम्बू युवती र बेलायती नागरिक (जसलाई गाउँलेले गोरा भन्छन्) बीचको पुरानो प्रेमकहानी सुनेछन् । मेयर माबुहाङले इतिहासको त्यो रोचक प्रेमकथालाई दुबैको तस्बिर फेसबुकमा यसरी पोस्ट गरे– योचोटि मिवाखोला…