स्टोरी « Khabarhub

अस्पतालमा नि:शुल्क भोजन बाँड्ने तुलसीको अनुभव- ‘मासु बाँड्दा पैसावाल नै थाल थाप्छन्’

गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीका तुलसी श्रेष्ठ (४५) ले विगत पाँच वर्षदेखि अस्पतालमा बिरामी र बिरामी कुरुवालाई खाना खुवाउँदै आएका छन्। कोभिडले निम्त्याएको संकटमा असहायका लागि खाना खुवाउँदै गर्दा उनले यो कामले चार वर्षको यात्रा तय गर्ला भन्ने सोचेकै थिएनन्। आफ्नै घर वरिपरि, छिमेकी लकडाउनले आकुल व्याकुल परेपछि केही दिन सहुलियत होस् भनेर उनको परिवार निःशुल्क खाना…