स्टोरी « Khabarhub

टुँडिखेल काण्डले जन्मायो प्रश्न : ओली र देउवाविरुद्ध बोल्नै नपाइने  ?

काठमाडौं- देशमा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार सिंहदरबारबाट चलिरहेको छ । सरकारको चालक र सारथीको आसनमा प्रधानमन्त्री केपी शर्मा ओली र भावी प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । तर, विडम्बना ! सोमबार टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेकै आरोपमा दुई युवालाई प्रहरी हिरासतमा कोचेको छ ।…