Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल हाल विश्वका अतिकम विकसित मुलुक (एलडीसी) सूचीमा छ । व्यापार तथा विकाससम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (अङ्क्टाड)का अनुसार विश्वमा यतिखेर ४५ मुलुक अतिकम विकसित हैसियतमा छन् । विविधताको महादेश भनी चिनिने अफ्रिकाका ३३, विषमताको महादेश एसियाका ८, उत्तर र क्यारेबियन क्षेत्रको हाइटी तथा प्रशान्त क्षेत्रका ३ मुलुक अहिले पनि आधारभूत विकास चुनौती…