Live on
Your Voice, Your Power
काठमाडौं- ८ जेठ २०८१ मा गृहमन्त्री रहेका बेला रवि लामिछानेले आफ्नो नाममा दुईवटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको उल्लेख गरेका थिए । त्यसबेला उनले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्लेख गरेका थिए । तर उक्त जग्गाको मूल्य भने खुलाइएको थिएन । त्यसबेला उनले आफ्नो नाममा…