स्टोरी « Khabarhub

देशभर बाढी पहिरोको वितण्डा : प्रकोप र उद्धारका तस्बिर

काठमाडौं– विहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाउँदा दुईवटा यात्रु बस त्रिशूलीमा बेपत्ता छन् । यस्तै पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो खसेर यातायात दुईतर्फी ठप्प छ ।  कास्कीका विभिन्न स्थानमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड…