Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको पद धरापमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक सांसद हुँदै उपसभामुख बनेकी रानाले १७ महिना पहिले अमेरिका भ्रमणका लागि सहायकका नाममा ५ व्यक्तिलाई एकैसाथ अन्तरवार्तामा सहभागी गराइदिन अमेरिकी दूतावासलाई चिठी लेखेकी थिइन् । त्यही चिठीका कारण रानाको नैतिक आचरणमाथि प्रश्न उठाउँदै सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखलाई…