Live on
Your Voice, Your Power
स्वीट्जरल्याण्ड र नेपालबीच ठूलो भौगोलिक समानता छ। नेपालजस्तै स्वीट्जरल्याण्ड पनि पहाडी मुलुक हो। यो भूपरिवेष्ठित मुलुक पनि हो। स्वीट्जरल्याण्डको ठूलो हिस्सा युरोपेली आल्पस हिमालले ओगटेको छ। तर, समृद्धि र मानव विकासको क्षेत्रमा भने नेपाल र स्वीट्जरल्याण्डबीच ठूलो असमानता छ। स्वीट्जरल्याण्डलाई समृद्धि, महङ्गा उत्पादन, बैकिङ्क क्षेत्र र सुन्दर आल्पस् हिमालले चिनिन्छ। स्वीट्जरल्याण्डको अर्को पहिचान – प्रत्यक्ष…