Live on
Your Voice, Your Power
भर्खरै उपनिर्वाचन सकिएर नतिजा पनि सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । उनैको चुनावी प्रचारमा कांग्रेस महामन्त्री गगनकुमार थापाले गरेको भाषण भने अझै सेलाएको छैन । उनको भाषणलाई लिएर निकै ट्रोल बन्यो । थापाको भाषण यस्तो थियो- कीर्तिपुरलाई नेपालको यस्तो नमूनाको नगर बनाउन सकिन्छ । जसको…