Live on
Your Voice, Your Power
काठमाडौँ- त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरभित्र पस्नुभयो भने तपाईले देख्नुहुनेछ– लोकबाजा संग्रहालय । यहाँ पुराना नेपाली बाजागाजाको संरक्षणमा तीन दशकदेखि निरन्तर खटिरहेका भेटिनेछन्- संग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेल । धादिङको गजुरीमा ०२२ सालमा जन्मेका कँडेलले सानो उमेरमा घरमा शंख देखे । सानैमा हजुरआमा देवकी कँडेलले गाउने भाकाबाट उनको मनमा संस्कृतिप्रति प्रेम बस्यो । उमेर बढेपछि…