Live on
Your Voice, Your Power
काठमाडौं- मुलुककै सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पेसाले ‘स्ट्रकचरल इन्जिनियर’ हुन् । दशकौंको संघर्षमय इतिहास बोकेका राजनीतिक दलले अघि सारेका उम्मेदवारलाई आश्चर्यजनक रुपमा पराजित गरेर महानगर प्रमुखमा निर्वाचित हुनुअघि उनी संगीत रुचाउने ठूलो जमात माझ ‘र्यापर’का रूपमा चिनिएका व्यक्ति हुन् । डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा बालेन ‘र्यापर…