Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग छोडपत्र हुनुअघि सगोलमै हुँदा मितेरी सहकारीबाट लिइएको ऋणको सम्पूर्ण साँवा ब्याज तिरिसकेको बताएका छन् । संयुक्तरुपमा लिएको ऋण श्रीमानले नै तिर्नुपर्ने भन्दै सहकारीले आग्रह गरेपछि आफूले घर बिक्री गर्नुका साथै आफन्तजनसँग ऋण काढेर पटक–पटक गरेर ९१ लाख रुपैयाँ तिरेको गुरुङले खबरहबलाई बताए । ‘सहकारीबाट ऋण लिन…