Live on
Your Voice, Your Power
तम्घास- गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिए । सङ्घीय सरकारको १९ लाख रुपैयाँ र पालिकाको १५ लाख रुपैयाँ गरी कुल ३४ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए । एम्बुलेन्स सञ्चालनका…