Live on
Your Voice, Your Power
काठमाडाैं - भारतका वरिष्ठ सांसद तथा पूर्व परराष्ट्र मन्त्री डा. शशि थरूरले दिएको हालैको बयानले भारत-पाकिस्तान सम्बन्ध मात्र होइन, दक्षिण एसियाली सुरक्षा रणनीतिमै गहिरो बहस सुरु गराएको छ। एनडीटिभी सँगको अन्तर्वार्तामा थरूरले स्पष्ट रूपमा भने — “पाकिस्तानमा आतंकवाद प्रवर्द्धन गर्नेहरूलाई पुरस्कार दिइन्छ।” उनको यो टिप्पणी कुनै सामान्य राजनीतिक वक्तव्य होइन; यो अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने…