Uncategorized Archives | Page 100 of 294 | Khabarhub Khabarhub

सीमा विवाद समाधानका लागि सैन्य वार्ता अघि बढाउन भारत-चीन सहमत

नयाँ दिल्ली- भारत र चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद टुंगो लगाउन फेरि सैन्य वार्ता अघि बढ्ने भएको छ । सीमा विवाद समाधानका लागि वार्ता अघि बढाउन दुबै पक्ष सहमत भएका हुन् । सीमा मामिला सम्बन्धी परामर्श र समन्वय (डब्ल्यूएमसीसी) को वर्किङ मेकानिजम्को भर्चुअल बैठकमा दुबै पक्षले विवाद समाधानका लागि वार्तालाई जारी राख्‍ने सहमति भएको…