Uncategorized Archives | Page 102 of 294 | Khabarhub Khabarhub

एनएस क्वालिटी अवार्डबाट सम्मानित शिवम् सिमेन्ट ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध

काठमाडौँ– नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एन.एस.-५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस-५७२ अन्तरगत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ । शिवम् यसअघि ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोउत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन साथै…