Live on
Your Voice, Your Power
काठमाडौँ– युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा ३ जना भारतीय नागरिकसहित ८ जना छन् । एसपी कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाडौँका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका–७…