Uncategorized « Khabarhub

भारतद्वारा चीनमा उत्पादित ताररहित उपकरण आयातमा रोक

नयाँ दिल्ली- भारतले चीनमा उत्पादित ताररहित उपकरणहरु आयातमा रोक लगाएको छ । भारत सरकारले चीनमा उत्पादित ब्लुटुथ स्पिकर, ताररहित इयरफोन, स्मार्टफोन, स्मार्टवाच, ल्यापटप जस्ता तारहित उपकरणहरु आयातमा रोक लगाएको हो । भारतले यस्ता सामाग्री आयातका विषयमा निर्णय रोकेर चीनमा उत्पादित विद्युतीय ताररहित उपकरणमा रोक लगाउन चाहको विश्लेषण गरिएके छ । भारत सरकारले यस विषयमा निर्णय…