Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र उपचारमा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ । सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै मन्त्रालयले कर्मचारीको विवरण माग गरेको हो । स्वास्थ्य मन्त्रालयले आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालहरुलाई…