Uncategorized « Khabarhub

सामुदायिक विद्यालयका लागि सिभिल बैंकद्वारा सुरेन्द्र ढकाल फाउन्डेसनलाई सहयोग 

काठमाडौँ– समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि रकम हस्तानतरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरे । पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु…