Live on
Your Voice, Your Power
काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका –१६, बालाजुस्थित राजेश हार्डवेयरमा शिलबन्दी गरेको छ । उपभोक्ताको गुनासोका आधारमा विभागले गरेको प्रारम्भिक अध्ययनमा उक्त हार्डवेयरले बिलमा उल्लेखित परिणाम भन्दा कम डण्डीलगायत फलामजन्य सामग्रीको बिक्री गरेको भेटिएको हुँदा ती वस्तु नियन्त्रणमा लिई शिलबन्द गरी बिक्री वितरणमा रोक लगाइएको विभागका प्रवक्ता निर्देशक शिवराज सेडाईले जानकारी…