Uncategorized « Khabarhub

पाकिस्तानमा एक वर्ष: शहबाज सरकारको असफलता र लोकतान्त्रिक संकट

इस्लामाबाद - फेब्रुअरी ८, २०२४ को विवादास्पद निर्वाचनपछि प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकार बनेको एक वर्ष पूरा भएको छ। तर, पाकिस्तानमा यसबीच लोकतन्त्र थप कमजोर बनेको छ, र सरकारको वैधानिकतामाथि गम्भीर प्रश्न उठेका छन्। प्रधानमन्त्री शहबाज शरीफको नेतृत्वलाई 'चुनिएको नभई थोपरिएको सरकार' को संज्ञा दिइँदै आएको छ। विपक्षी दल पाकिस्तान तेहरीक ए इन्साफको नेतृत्व गर्दै…