Uncategorized « Khabarhub

यो समयमा भुलेर पनि दान नगर्नुस् यी कुरा

काठमाडौँ– मानिसहरुको जीवनमा जति सुख हुन्छ त्यति नै दुःख पनि भईरहेको नै हुन्छ । त्यसैलो पनि होला सुख र दुःखलाई जीवनको साथी भनेर भन्ने गरिन्छ । सुख र दुःख भन्ने कुरा जीवनमा आउँने जाने क्रम भईनै रहन्छ । मानिसहरु जीवनमा सुखी छन् भने केहिको पनि परवाह राख्दैनन् तर दुःखी छन् भने हरेक उपायहरु खेज्न थाल्छन्…