Uncategorized « Khabarhub

व्यावसायिक कस्तूरी पालनका लागि जाजरकोटमा कस्तुरी प्रजनन केन्द्र स्थापना

जाजरकोट- व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ। अघिल्लो आर्थिक वर्षदेखि सुरू गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो। कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी…