Uncategorized « Khabarhub

फुट्नका लागि नेकपा ‘माटोको हाँडी’ होइन : भीम रावल

कैलाली- नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कुनै पनि हालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुट्ने दाबी गरेका छन् । कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तर्विरोधकै कारण पार्टी नफुट्ने दाबी गरेका हुन्। नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने सङ्केत गरे । उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा…