Live on
Your Voice, Your Power
ताइपेई । चीनविरुद्ध चेतावनी दिएकोमा ताइवानका लागि दुर्भाग्य भएको छ। एकातिर चीनले ताइवानको सीमानालाई कडाइका साथ घेर्न सुरू गरेको छ भने अर्कोतर्फ ताइवान आफ्नै सैन्य अभ्यासमा लगातार असफलसमेत भइरहेको छ। कतिसम्म भने पछिल्लो २ दिनमा ताइवानसँग दुईवटा ठूला अप्रिय घटना भएका छन् । पहिलो स्क्यान्डल जासुसीसँग सम्बन्धित छ र दोस्रो दुर्भाग्य लडाकु विमानसँग सम्बन्धित रहेको…