Uncategorized « Khabarhub

टानका अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप

काठमाडौं – ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०मा संस्था नवीकरण गरी लिइएको ५ लाख रुपैयाँभन्दा बढी रकमको चेक संस्थाकै अध्यक्ष खुमबहादुर सुवेदीले गायब पारेका छन् । ट्रेकिङ एजेन्सीहरुबाट गत वर्ष लिइएको ५ वटा चेकबापतको रकम एक वर्षदेखि अध्यक्षले हिनामिना गरेको आरोप लागेको हो । लेखापरीक्षण र बैंक स्टेटमेन्टका आधारमा रकम अपुग भएपछि उक्त रकमको खोजी…